मंगलवार, आश्विन १३,२०८३ 09:48:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:48:25
Bizshala
Global IME Bank Limited

बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न राष्ट्रिय बीमा कम्पनीको आग्रह

Bizshala
बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न राष्ट्रिय बीमा कम्पनीको आग्रह
New Office

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै  आव २०७१/७२ देखि आज २०७५/७६ सम्म जारी भएका बीमालेख अर्न्तगत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बिमितहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजातहरु नबुझाएकोले यस्तो आग्रह गरिएको जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तो बिमितहरुले सूचना जारी भएको मितिबाट १५ दिन भित्र आफूले बीमा गरेको कम्पनीको प्रधान वा शाखा कार्यालयहरुमा सम्पर्क राखी बुझाउन बाँकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गराउनु पर्नेछ ।  

तोकिएको समयभित्र आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलिमा जाने कम्पनीले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.