बुधबार, भाद्र ३,२०८३ 06:29:08
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:29:08
Bizshala
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘ओएमपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

Bizshala
CG Motors

कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको ६० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको १८ लाख कित्ता र कम्पनीका संस्थापक संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।  

सूचीकृतपश्चात् उक्त सेयर आइतबारदेखि नै कारोबारमा आउनेछ । कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.