मंगलवार, कार्तिक ३,२०८३ 12:16:54
  • मंगलवार, कार्तिक ३,२०८३ 12:16:54
Global IME Bank Limited

डलरको भाउ घट्यो, यूरो र पाउण्डमा पनि गिरावट

Bizshala
डलरको भाउ घट्यो, यूरो र पाउण्डमा पनि गिरावट
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज यूरो र पाउण्डको मूल्य पनि घटेको छ । एक यूरोको खरिददर आज १५३.४६ रुपैयाँ र बिक्रीदर १५४.१४ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५४.९४ रुपैयाँ र बिक्रीदर १५५.६३ रुपैयाँ कायम थियो ।  

यस्तै आज एक पाउण्डको खरिददर १८०.२७ रुपैयाँ र बिक्रीदर १८१.०७ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८२.२५ रुपैयाँ र बिक्रीदर १८३.०५ रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८६.२६ रुपैयाँ र बिक्रीदर ८६.६४ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०१ रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.२६ रुपैयाँ र बिक्रीदर ४४२.२१ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.