सोमबार, असार २,२०८२ 10:13:28
  • सोमबार, असार २,२०८२ 10:13:28
Global IME Bank Limited

सोनापुर मिनरल्सको ४.०२ लाख कित्ता चैत २३ बाट बजारमा थपिँदै

Hyundai Nepal
सोनापुर मिनरल्सको ४.०२ लाख कित्ता चैत २३ बाट बजारमा थपिँदै
Nabil Bank Limited

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको लकइन रहेको सेयर चैत तेश्रो सातादेखि कारोबारमा आउने भएको छ ।  

धितोपत्र बोर्डले मंसिर २५ गते जारी गरेको निर्देशन अनुसार आईपीओ जारी हुँदा म्युचुअल फण्डहरुका लागि आरक्षित सेयरका लागि ६ महिनाको लकइन अवधि तोकिनुपर्ने थियो । सोहीअनुसार सोनापुर मिनरल्सले निश्कासन गरेको आईपीओमध्ये ४ लाख २ हजार १९ कित्ता सेयर सामूहिक लगानीकोषहरुले खरीद गरेका थिए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी सबै कित्ताहरु लकइनमा रहेको र ती सबै कित्ताको लइकन आगामी चैत २३ गतेदेखि समाप्त हुने सेयर रजिष्टार एनआइएमबी एस क्यापिटलले जनाएको छ ।  

सोनापुरले १ करोड २३ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसको ५ प्रतिशत सेयर म्युचुअल फण्डहरुका लागि आरक्षित थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.