मंगलवार, आश्विन १३,२०८३ 08:53:50
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:53:50
Bizshala
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको अपर हेवाखोलाले कमायो ४.४६ करोड नाफा, रिटेन्ड अर्निङमा ५८४.४२% ले बढ्यो

Bizshala
अघिल्लो आवमा घाटामा रहेको अपर हेवाखोलाले कमायो ४.४६ करोड नाफा, रिटेन्ड अर्निङमा ५८४.४२% ले बढ्यो
New Office

काठमाण्डौ । बाढीले क्षतिग्रस्त आयोजना पुनः निर्माण कार्य सम्पन्न भएसँगै अपर हेवाखोला हाईड्रोपावर कम्पनी नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८ लाख ५२ हजार घाटामा थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिमा १६ करोड ३४ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९.८७ प्रतिशतले बढी हो । कम्पनीको रिटेन्ड अर्निङमा ५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ८० लाख ५६ हजारमा सीमित थियो । यसरी कम्पनीको रिटेन्ड अर्निङमा ५८४.४२ प्रतिशतले बढेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ११.९० रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ १११.०३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३००.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.३२ गुणा कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.