सोमबार, असार २,२०८२ 11:14:16
  • सोमबार, असार २,२०८२ 11:14:16
Global IME Bank Limited

सोनापुर मिनरल्सको घाटामा ७२% को कमी, आम्दानी करिब ५०% ले बढ्यो

Hyundai Nepal
सोनापुर मिनरल्सको घाटामा ७२% को कमी, आम्दानी करिब ५०% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको घाटामा उल्लेख्यउ कमी आएको छ । कम्पनीले सार्वजसनक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको घाटामा ७२.६९ प्रतिशतको कमी आएको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनी ७ करोड ५९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा २७ करोड ८० लाख रहेको थियो । कम्पनीले यो अवधिसम्म १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १७ करोड आर्जन गरेको थियो । कम्पनीले ४ लाख १६ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको बिक्री तथा वितरण खर्च १ करोड ३७ लाख ,ह्रासकट्टी खर्च १० करोड ४४ लाख र प्रशासनिक खर्च ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा ९ करोड ४८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १८५.८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३७.७७ रुपैयाँ र तरलता अनुपात १.९५ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.