काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि नेपाल धतिोपत्र बोर्ड(सेबोन(बाट स्वीकृती पाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डबाट जेठ २ गते वीकृती पाएको हो ।
यससँगै अब कम्पनीले १ः०ं५ अनुपातमा प्रति सेयर रू. १०० दरका ३१ लाख ६३ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।