सोमबार, पुष ८,२०८१ 03:07:41
IME remit
  • सोमबार, पुष ८,२०८१ 03:07:41
IME remit
Global IME Bank Limited

आइसीएफसी फाइनान्सको ६.५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Hyundai Nepal
आइसीएफसी फाइनान्सको ६.५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गरेको छ।  

कम्पनीले गत पुस २९ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट गत आवका लागि पारित ६.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

Bizshala
Shivam Cement
CG Motors

कम्पनीले उक्त लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका  र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.