काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.३१ रुपैयाँ र बिक्रीदर १३७.९१ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५५.२८ रुपैयाँ र बिक्रीदर १५५.९६ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.२५ रुपैयाँ र बिक्रीदर १८५.०५ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३८ रुपैयाँ र बिक्रीदर ३७.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१२ रुपैयाँ र बिक्रीदर ३२.२६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.४५ रुपैयाँ र बिक्रीदर ४४९.४१ रुपैयाँ कायम भएको छ ।