आईतवार, फाल्गुन ३,२०८२ 04:17:59
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:17:59
Bizshala
Global IME Bank Limited

फाप्लु–काठमाण्डौ सातामा चार दिन उडान हुने

फाप्लु–काठमाण्डौ सातामा चार दिन उडान हुने
Shivam Cement

काठमाण्डौ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाण्डौ सातामा चार दिन नियमित उडान हुने भएको छ ।  नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनःसञ्चालन भएको हो ।  

नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।

यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.