बुधबार, फाल्गुन ६,२०८२ 10:51:27
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 10:51:27
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा शुटिङ स्टार, के होला अब बजार ?

बोलिङ्गरको अपर ब्याण्डमा शुटिङ स्टार, के होला अब बजार ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर बजारमा तीव्र उतारचढाब देखियो । सेयर बजारमा आज ९६ अंकको उतारचढाब देखियो । नेप्से आज २७४५ विन्दुसम्म पुगेर पुनः घटेर बन्द भएको छ । आजको बजारलाई बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । यद्यपी यो क्याण्डल आज नै भ्यालिड भने भएको अबस्था भने होइन । यदि आगामी दिनमा यो क्याण्डल भ्यालिड नै हुन्छ भने त्यो मध्य ब्याण्डसम्म पनि आउन सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा बजार पछिल्लो २ करोबारमा २० दिने मूभिङ एभरेज भन्दा तल भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसले बजारले माथिको यात्रा तय गर्न नसकेको संकेत गर्छ । यदि बुल बजार भएको खण्डमा बजारमा प्रायः २० दिनको औषत कारोबार रेखा भन्दा माथि कारोबार आउने गर्छ । म्याक्डीमार्फत नियाल्दा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । यद्यपी आज हिस्टोग्राम केही फिक्का बनेको छ । आरएसआई भने न्यूट्रल जोनबाट माथि लागेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा हालको बजार बुल नै रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.