सोमबार, असार २,२०८२ 03:36:55
  • सोमबार, असार २,२०८२ 03:36:55
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०८०/८१  का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भइर्् कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ ।  

कम्पनीले लाभांश पारित गर्न जेठ २६ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभाबाट लाभांश पारित भएपश्चात आजसम्म कायम सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.