प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर संरचनामा परिवर्तन, सर्वसाधारणको हिस्सा बढ्ने
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।कम्पनीद्वारा जारी सूचनाअनुसार हाल संस्थापक सेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ। बीमक...

