आईतवार, असार ८,२०८२ 04:19:43
  • आईतवार, असार ८,२०८२ 04:19:43
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा पराजुली

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा पराजुली
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् । असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनी सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् । यसअघि सर्वसाधारण सेयरधनी लिबर्टी होल्डिङग्सका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका शंकर गौतललाई फिर्ता बोलाइएपछि सञ्चालक पद रिक्त रहेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.