आईतवार, फाल्गुन ३,२०८२ 10:11:16
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:16
Bizshala
Global IME Bank Limited

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९७ रुपैयाँ र बिक्रीदर १३७.५७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.७५ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १५६.४५ रुपैयाँ र बिक्रीदर १५७.१३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.८७ रुपैयाँ र बिक्रीदर १८६.६८ रुपैयाँ कायम छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२९ रुपैयाँ र बिक्रीदर ३७.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३८ रुपैयाँ र बिक्रीदर ३२.५२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५८ रुपैयाँ र बिक्रीदर ३७.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.६४ रुपैयाँ र बिक्रीदर ४४८.५९ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.