आईतवार, असार २२,२०८२ 01:36:05
  • आईतवार, असार २२,२०८२ 01:36:05
Global IME Bank Limited

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

Hyundai Nepal
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै
Nabil Bank Limited

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुन लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । यो आईपीओमा कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको छ ।  

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । जस अनुसार करिव १७ लाख आवेदकको हात खाली हुने छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.