Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:20:26
Bizshala
Global IME Bank Limited

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेको इन्स्योरेन्स

Hyundai Nepal
८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेको इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.१२ प्रतिशतले बढेको छ । आज ८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६९ प्रतिशतले बढेर १७२१.९१ रुपैयाँ पुगेको छ।

CG Motors
Bizshala
Garima Development Bank

त्यस्तै, नेपाल इन्स्योरेन्सको १.९१ प्रतिशत, आरबीसीएलको १.११ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७४ प्रतिशत, हिमालयन एभरेष्टको ०.५८ प्रतिशत, आइएमई लाइफको ०.०२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.११ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६२ प्रतिशतले घटेर ६८१.६६ रुपैयाँ कायम भएको छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.७४ प्रतिशत, एनएलजीको १.०४ प्रतिशत, सलिकोको ०.८८ प्रतिशत, सानिमा जिआइसीको ०.८६ प्रतिशत, शिखरको ०.५० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२९ प्रतिशत, युनाइटेड अजोडको ०.०५ प्रतिशत, हिमालयन लाइफको ०.१२ प्रतिशत, सिटिजन लाइफको ०.७३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.८८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.३५ प्रतिशत, हिमालयन लाइफको १.४३ प्रतिशत, एलआइसी नेपालको ०.८२ प्रतिशत, नेशनल लाइफको १.३० प्रतिशत, नेपाल लाइफको ०.०२ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.११ प्रतिशत, सूर्यज्योति लाइफको ०.५५ प्रतिशत र सन नेपाल लाइफको ०.५४ प्रतिशतले सेयरभाउ घटेकोे छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.