सोमबार, असार २,२०८२ 02:41:56
  • सोमबार, असार २,२०८२ 02:41:56
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर ’, कस्तो रहला अब बजार ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर ’,  कस्तो रहला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य नै रह्यो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा रिभर्सलको सम्भावन रहन्छ ।  

तर सेयर बजारमा एक दिनको क्याण्डलकै आधारमा यो नै हुन्छ भनेर निश्चित गर्न भने सम्भव हुँदैन । यसकारण आगामी दिनको क्याण्डल यदि बुलिस प्रकृतिको क्याण्डल बनेर बजार २६७५ विन्दुभन्दा माथि कारोबार र भोल्युमसहित बन्द हुन्छ भने बजारको सम्भावित रुपमा माथिको यात्रा निश्चित हुन सक्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समग्रमा बजारलाई म्याक्डी र आरएसआईबाट नियाल्दा भने हाल नन् ट्रेडिङ जोनमा चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने हालको बजार २० दिने औषत रेखा भन्दा माथि नै रहेको छ । यसले बजार मजबुत रहेको बुझिन्छ । पिभट् प्वइन्ट मार्फत नियाल्दा आगामी दिनमा बजार बढेमा क्रमशः २६८५,२७१६र २७४५ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । त्यसैगरि, घटेमा बजारले क्रमशः २६२५,२५९६ र २६६५ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.