काठमाण्डौ । सिटी होटल लिमिटेडको कम्पनी सचिवमा सुन्दर बहादुर सेनी नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेनीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले यसअघिका कम्पनी सचिव जेलिना महर्जनको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।