काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रालिमा रहेको सेयर लगानी बिक्री गर्ने भएको छ ।
रुरु जलविद्युतले उक्त कम्पनीमा रहेको ७ करोड ७० लाख सेयर लगानीमध्ये ४ करोड २३ लाखको लगानी करसमेत जम्मा ९ करोड १४ लाख २६ हजार ५१३ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो ।