रुरु जलविद्युतद्वारा ६ करोड बढी खुद नाफा आर्जन,रिजर्भको आकार २५.३२% ले घट्यो
काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा आएको सुधार र वित्त खर्च घटेसँगै रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.९२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत...