मंगलवार, आश्विन १३,२०८३ 07:09:57
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:09:57
Bizshala
Global IME Bank Limited

नयाँ टीएमएसमा पनि समस्याः नेप्सेमा उजुरीको चाङ, सबैभन्दा बढी नासाबाट

Bizshala
नयाँ टीएमएसमा पनि समस्याः नेप्सेमा उजुरीको चाङ, सबैभन्दा बढी नासाबाट
New Office

काठमाण्डौं । लामो रस्साकस्सी पछि आएको नयाँ टीएमएसमा पनि समस्या देखिएको छ । ब्रोकरहरुले आफैले ल्याएको टीएमएसमा समस्या देखिए पछि ब्रोकर र लगानीकर्ता हैरान भएका छन् । केही समय पहिले नप्सेको टीएमएसमा समस्या देखिएको भन्दै ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर नयाँ टीएमसमा पनि समस्या देखिएको भन्दै केही लगानीकर्ताहरुले नेप्सेमा उजुरी गरेका छन् । यसरी नयाँ टीएमएसमा समस्या आउनेमा नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) शीर्ष स्थानमा रहेको छ । उजुरीकर्ताले कस्तो समस्या भनेर उल्लेख नगरेता पनि नयाँ टीएमएसले राम्रोसँग काम नगरेको भन्दै उजुरी गरेका छन् ।  

यस्ता उजुरी दैनिक बढ्दै गएको र नेप्सेमा उजुरीको चाङ नै लाग्न थालेको नेप्सेस्थित स्रोतले जानकारी दियो । पछिल्लोपटक नासा सेक्यूरिटिजले डिओन इन्डियाको र अन्य बाँकी ब्रोकरहरुले आइरन वान नामको श्रीलंकाको सिस्टम भित्राएका थिए । हाल नयाँ टीएमएस ५÷७ वटा ब्रोकरहरुले मात्रै चलाएका छन् भने बाँकी पनि नयाँ टीएमएस चलाउने प्रक्रियामा रहेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.