बुधबार, माघ ९,२०८१ 05:31:35
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:31:35
नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’  हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा
STOCK MARKET

नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’ हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा

काठमाण्डौ । नयाँ टीएमएसमा हालको टीएमएसको तुलनामा केही थप सुबिधा प्रदान गरिएको छ । डीजी हबका अनुसार नयाँ टीएमएसमार्फत अब लगानीकर्ताहरुले मार्केट डेप्थमा आफूले चाहेअनुसार नै ‘बाई सेल अर्डर’ हेर्न मिल्ने भएको छ । हालको टीएमएसमा ५ वटा अडर मात्रै हेर्न सकिन्छ ।  त्यसैगरि, नयाँ टीएमएसमा खरिद बिक्रीको हिसाबकिताब पनि हेर्न मिल्ने व्यवस्था रहेको छ । हालको टीएमएसमा भने यस्तो...

नयाँ टीएमएसमा मोबाइल एपबाट कारोबार निकै सहज, यी ब्रोकरबाट छिट्टै आउने
STOCK MARKET

नयाँ टीएमएसमा मोबाइल एपबाट कारोबार निकै सहज, यी ब्रोकरबाट छिट्टै आउने

काठमाण्डौं । झण्डै ४ वर्ष पछिको रस्साकस्सी पछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लञ्च भएको छ । हाल सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट मात्रै यो लञ्च भएको छ । अर्थात यस ब्रोकरका ग्राहकले हाल नयाँ टीएमएस चलाउन पाएका छन् ।  नयाँ भर्सनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने , बेचेको एक...

सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने
STOCK MARKET

सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने

काठमाण्डौ । सेक्यूर्ड सेक्युरिटिज(स्टक ब्रोकर न.३६)ले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।  यससँगै हालसम्म सञ्चालनमा टीएमएस प्रयोयगमा नरहने कम्पनीले जनाएको छ ।  कम्पनीमा कारोबार गरिरहेका लगानीकर्ताहरुको आधिकारीक इमेलमा नयाँ टीएमएसको युजरनेम र पासवर्डसम्बन्धी जानकारी प्राप्त हुने कम्पनीले...

दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प
STOCK MARKET

दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प

काठमाण्डौं । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने निश्चित प्रायः बनेको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो ।  यससँगै हाल सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको कन्त विजोग हुने भएको छ । हाल ६ महिनादेखि परीक्षणमा रहेको भनिएको नयाँ टीएमएस उक्त ब्रोकर बाहेक अन्य कुनै पनि ब्रोकरबाट...

साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा
STOCK MARKET

साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा

काठमाण्डौ । डीजी हबले आर्थिक वर्षको साउन महिनादेखि नयाँ टीएमएस लाइभ जाने तयारी गरेको छ । यससँगै चार वर्षभन्दा बढीको रस्साकस्सी पछि अन्नतः लगानीकर्ताहरुले नयाँ टीएमएस चलाउन पाउने निश्चित भएको छ ।  डीजी हबका सञ्चालक तथा नयाँ टीएसएका नेतृत्व गरिरहेका राजन घिमिरेले आगामी साउनदेखि नयाँ टीएमएसको सुरुवात हुने जानकारी दिएका हुन् ।

नेप्सेमा वाइको कम्पनीको एकछत्र राज, निरीह बन्दै ब्रोकरहरु
STOCK MARKET

नेप्सेमा वाइको कम्पनीको एकछत्र राज, निरीह बन्दै ब्रोकरहरु

काठमाण्डौ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ सालमा नयाँ टीएमएसको उद्घाट्न गरेका थिए । त्यो समयमा सेयरबजार ११ सय विन्दुतिर चल्दै थियो । त्यसबेला दिनमा ५० करोडको कारोबार पनि ठूलो मानिन्थ्यो । त्यही समयमा नेप्सेले अबको ५ वर्षमा ५ लाख लगानीकर्ता हुन सक्ने प्रक्षेपण गरेको थियो ।त्यस लगत्तै आएको कोरोना महामारीले यी सबै परिदृश्यहरु एकाकए बदलिदियो । सेयर बजारमा प्रवेश...

ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’
STOCK MARKET

ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’

काठमाण्डौ । अहिले संसारमा कुनै क्षेत्रमा पैसा छ भने,त्यो क्षेत्र हो आइटी क्षेत्र । आईटी कम्पनीहरुले यतिबेला विश्वभर मनग्य आम्दानी गरिरहेका छन् । बैंक,वित्तीय संस्था, सार्वजनिक संस्थान र स्वास्थ्य क्षेत्र सबैमा आईटीको बढ्दो प्रयोगले यो क्षेत्रमा आर्कषण देखिएको छ ।  पछिल्लो समय नेपालको सेयर बजारमा सेयरको अभौतिकिकरण हुन थालेसँगै आईटी क्षेत्रको औपचारिक प्रवेश भएको छ ।...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.