बुधबार, माघ ९,२०८१ 08:48:04
IME remit
  • बुधबार, माघ ९,२०८१ 08:48:04
IME remit
Global IME Bank Limited

सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने

Hyundai Nepal
सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने
Nabil Bank Limited

काठमाण्डौ । सेक्यूर्ड सेक्युरिटिज(स्टक ब्रोकर न.३६)ले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।  

यससँगै हालसम्म सञ्चालनमा टीएमएस प्रयोयगमा नरहने कम्पनीले जनाएको छ ।  

कम्पनीमा कारोबार गरिरहेका लगानीकर्ताहरुको आधिकारीक इमेलमा नयाँ टीएमएसको युजरनेम र पासवर्डसम्बन्धी जानकारी प्राप्त हुने कम्पनीले जनाएको छ। कम्पनीले नयाँ टीएमएसमा पहिलेको नेप्सेको टीएमसमा भन्दा केही नयाँ फिचर्सहरु हुने जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसरी प्राप्त इमेलमा उल्लेख भएको प्रक्रिया अवलम्बन गरी लगानीकर्ताहरुले आफ्नो युजरनेम र पासवर्डस प्राप्त गर्न सक्नेछन् । https://tms.ssl.com.np  र ATrad DGTrade Nepal mobile app प्रयोग गरी कारोवार गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । नयाँ टीएमएस प्रयोग विधि सम्बन्धि भिडियो तथा युजर म्यानुअल कम्पनीको वेभसाइड राखिएको छ ।

Muktinath Bikas Bank Limited

नयाँ टिएमएस सुबिधा डेस्कटप र मोबाइल दुवै भर्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अघि नेप्सेले उपलब्ध गराएको टिएमएसमा भन्दा बढी केही नयाँ फिचरहरू नयाँ टिएमएसमा उपलब्ध हुने बताइएको छ।

नयाँ टीएमससम्बन्धि तालिम लिन इच्छुक लगानीकर्ताहरुलाई कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.