काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य नियुक्त भएका छन् । उनी असार ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक नियुक्त भएका हुन् ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।