आम्दानी घट्दा र खर्च बढ्दा शिव श्री हाईड्रोपावर ११.९१ करोड घाटामा, रिजर्भ पनि ऋणात्मक
काठमाण्डौ । आम्दानी घट्दा र खर्च बढ्दा शिव श्री हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा गएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड बढी नाफा कमाएको थियो ।कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

