बिहीबार, असार १९,२०८२ 08:52:10
  • बिहीबार, असार १९,२०८२ 08:52:10
Global IME Bank Limited

सुनको मूल्य आजपनि बढ्यो , चाँदीको भने घट्यो

Hyundai Nepal
सुनको मूल्य आजपनि बढ्यो , चाँदीको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिनपनि सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको थियो ।  

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.