काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
रिक्त रहेको उक्त पदमा उनलाई बाँकी कार्यकालका लागि चयन गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।