काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.३४ रुपैयाँ र बिक्रीदर १३६.९४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६०.५९ रुपैयाँ र बिक्रीदर १६१.३० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.१५ रुपैयाँ र बिक्रीदर १८६.९७ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३० रुपैयाँ र बिक्रीदर ३२.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.१६ रुपैयाँ र बिक्रीदर ४४९.१३ रुपैयाँ कायम भएको छ ।