Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 08:51:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इचिमोकु क्लाउडमा बुलिस बन्दै बजार, अप ट्रेन्डको संकेत

Bizshala
इचिमोकु क्लाउडमा बुलिस बन्दै बजार, अप ट्रेन्डको संकेत
Shivam Cement

काठमाण्डौ । ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्से चार्टमा बुलिस क्रसओभर बनेको छ । नेप्सेको हालको बजारमा  डेलीबेसमा नै इचिमोकू क्लाउडमा बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको देखिन्छ । यससँगै बजारमा इचिमोकु क्लाउडमा बजारमा बुलिस क्रसओभर बनेको देखिन्छ ।  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । यससँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत नेप्सेको चार्टमा आज बनेको क्याण्डल क्लाउड पोजिसन भन्दा माथि लागेको छ । यद्यपी अहिले नै क्लाउडको रंग भने परिवर्तन भै हालेको अबस्था भने होइन । लिड १ ले लिड् २ लाइ काट्दै गरेको देखिन्छ ।  

आज यो इन्डिकेटरअन्तर्गत क्याडण्ल स्टिकले इचिमोकु क्लाउडमा ब्रेक आउट पनि भएको छ। (हेर्नुहोस एरो)  

कारोबार तथा भोलुमबाट नियाल्दा आज बजारले २० दिनको औषत कारोबार भन्दा माथी लागेको देखिन्छ । यदि आगमी दिनमा बजारले ओषत कारोबार भन्दा माथी कारोबार भएको खण्डमा बजार थप मज्बुत रहेको मानिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिम पुर्ण हुन्छ यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.