काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६०.५६ रुपैयाँ र बिक्रीदर १६१.२६ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.१५ रुपैयाँ र बिक्रीदर १८५.९६ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१भ्५ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२८ रुपैयाँ र बिक्रीदर ३२.४२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६७ रुपैयाँ र बिक्रीदर ३७.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.४५ रुपैयाँ र बिक्रीदर ४५१.४१ रुपैयाँ कायम भएको छ ।