शुक्रबार, श्रावण २,२०८२ 03:04:57
  • शुक्रबार, श्रावण २,२०८२ 03:04:57
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम थियो ।  

Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५९.१२ रुपैयाँ र बिक्रीदर १५९.८१ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.०५ रुपैयाँ र बिक्रीदर १८४.८६ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४२ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१४ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३६ रुपैयाँ र बिक्रीदर ३२.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८७ रुपैयाँ र बिक्रीदर ९.९१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.५१ रुपैयाँ र बिक्रीदर ४५१.४८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.