काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छन् । साउन ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन ११ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।