मंगलवार, आश्विन २८,२०८२ 03:31:24
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:31:24
IME remit
Global IME Bank Limited

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा अपरान्ह ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु पारित गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश स्वीकृत गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

सभामा रिक्त रहेको एकजना सञ्चालकको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.