आईतवार, बैशाख ६,२०८३ 11:10:58
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:10:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर

Bizshala
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमियदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै आज एक यूरोको खरिददर १६१.२१ रुपैयाँ र बिक्रीदर १६१.९१ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.६२ रुपैयाँ र बिक्रीदर १८६.४३ रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६७ रुपैयाँ र बिक्रीदर ३७.८४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२९ रुपैयाँ र बिक्रीदर १९.३७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७० रुपैयाँ र बिक्रीदर ३२.८५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९६ रुपैयाँ र बिक्रीदर ३८.१२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५३.२७ रुपैयाँ र बिक्रीदर ४५५.२४ रुपैयाँ कायम भएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.