बिहीबार, श्रावण १५,२०८२ 04:26:28
  • बिहीबार, श्रावण १५,२०८२ 04:26:28
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव बराल मनोनयन

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव बराल मनोनयन
Shivam Cement

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा महेश बराल मनोनयन भएका छन् । अर्थ मन्त्रालयले साउन १२ गते बराललाई कम्पनीको सञ्चालक सदस्य मनोनयन गर्ने निर्णय गरेको हो ।  

Muktinath Bikas Bank Limited

बराल अर्थ मन्त्रालयका सह–सचिव हुन् । उनी कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम समूह ‘क’ नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक सदस्य मनोनयन भएका हुन् । उनल ेसाउन १३ गतेदेखि नै पद बहाली गरेको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.