आईतवार, श्रावण २५,२०८२ 02:48:08
  • आईतवार, श्रावण २५,२०८२ 02:48:08
Global IME Bank Limited

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Hyundai Nepal
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हालसम्मकै उच्च हो ।  

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.