बुधबार, भाद्र ३,२०८३ 04:51:47
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:51:47
Bizshala
Global IME Bank Limited

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित
New Office

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो ।  

कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

Bizshala
CG Motors

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीसले जनाएको छ । यस हिसाबले कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर अवितरित रहेको छ । 

उक्त हकप्रद सेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धकसहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरेको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.