सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ०.२९ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनी ११ करोड २५ लाख खुद नाफा आर्जन गरेको...

