बुधबार, भाद्र ३,२०८३ 04:51:24
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:51:24
Bizshala
Global IME Bank Limited

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि
New Office

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको थियो । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  

Bizshala
CG Motors

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम आजदेखि(वैशाख ३ गत)आवेदकहरुले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.