शुक्रबार, जेष्ठ १,२०८३ 03:57:13
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने

Laxmi Sunrise Bank Limited
भारतले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने
Shivam Cement

काठमाण्डौ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारुतले ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली खरिद गर्न स्वीकृती दिएको हो ।  

यसअघि पनि गत साउन २६ गते भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने अनुमति दिएको थियो ।  भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार नेपालबाट थप विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको थियो ।

Bizshala
New Office
CG Motors

त्यसअघि पनि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको थियो । थप ८० मेटावाट विद्युत आयात गर्न स्वीकृती दिएसँगै अब  नेपालबाट भारतमा १०९१ मेगावाट विद्युत निर्यात हुनेछ ।

वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ । नेपालले आर्थिक वर्ष २०८१÷८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.