बुधबार, भाद्र ३,२०८३ 04:46:11
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:46:11
Bizshala
Global IME Bank Limited

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने
New Office

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । 

कम्पनीले लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल चैत २७ गते मंगलबार नक्सालमा रहेको ग्रिन लिभ्स रेष्टुरेन्टमा बिहान ८ बजे खोलिने भएको हो ।  

Bizshala
CG Motors

कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.