बुधबार, भाद्र ३,२०८३ 02:43:45
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:43:45
Bizshala
Global IME Bank Limited

बरुण हाइड्रोपावरको नाफामा १७४१.८४% को सुधार, इपीएस पनि बढ्यो

बरुण हाइड्रोपावरको नाफामा १७४१.८४% को सुधार, इपीएस पनि बढ्यो
New Office

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीको खुद नाफा १७४१.८४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १० लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा अप्रत्याशित सुधार देखिएसँगै नाफा उल्लेख्य बढेको हो । 

गत आवमा कम्पनीले बिजुली बेचेर ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २६७८.३८ प्रतिशत बढी हो । 

Bizshala
CG Motors

अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी जम्मा ३४ लाख ९२ हजार रुपैयाँ मात्रै थियो । गत आवको अन्त्यसम्म कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ १२९.७७ प्रतिशतले बढेर ४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ०.०६ रुपैयाँबाट बढेर ३..७१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११५.७४ रुपैया, पीई रेसियो ७९.९१ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६.९७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.