नेप्सेमा थपियो ५ लाख ९ हजार कित्ता बोनस सेयर
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत दरको बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत दरको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न साधारण...
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)आज खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल असोज २८ गते मंगलबार काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ३८ हजार ४४३ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही भदौ २९ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ३१ गतेदेखि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीको खुद नाफा १७४१.८४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १० लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा अप्रत्याशित सुधार देखिएसँगै नाफा उल्लेख्य बढेको हो । गत आवमा कम्पनीले बिजुली बेचेर ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले गत असार ३१ गतेदेखि जारी गरेको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । यो हकप्रदमा आवेदन दिने...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ २१ गतेसम्म...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि जेठ २२ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न आजै बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
काठमाण्डौ । जलविद्युत आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएसँगै बरुण हाईड्रोपावर इलेक्ट्रिक कम्पनी लिमिटेड नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ४ करोड ९२ लाख रुपैयाँ घाटामा थियो । यस त्रैमासिकसम्म कम्पनीको हेवाखोला जलविद्युत आयोजना सञ्चालन भईसकेको अवस्थामा छ ।...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्बाराहीमा रहेको लर्ड पार्टी भेन्युमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा हकप्रद अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने, ग...
काठमाण्डौ । वरुण हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण निधि तिवारी नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ , वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु भएको छ । गत वर्षको असार २ गते आएको बाढीले क्षतिग्रस्त यो आयोजनाबाट असार २१ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । २०८० को असारमा आएको बाढीका कारण ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन एक वर्षदेखि बन्द...
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद विद्युत बिक्री आम्दानी शुन्य रहेको छ । कम्पनीको हेवाखोला साना जलविद्युत आयोजना स्थल असार २ गतेको बाढीले पूर्ण रुपमा क्षतिग्रस्त...
काठमाण्डौ । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्रीबाटको आम्दानी ठप्प हुँदा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.