आईतवार, भाद्र १,२०८२ 08:24:22
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:24:22
IME remit
Global IME Bank Limited

आजपनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आजपनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । आज गत शुक्रबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले घटेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सयमा भएको थियो ।  

उक्त दिन पनि सुनको भाउ ६ सयले घटेको थियो ।  

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.