काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।