सर्वसाधारणका लागि नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको कुल ६५ हजार ६२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।उक्त सेयर खरिद गर्नका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

