बुधबार, फाल्गुन ६,२०८२ 03:32:41
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 03:32:41
Bizshala
Global IME Bank Limited

५० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?

५० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । आज बजार दिनभर सामान्य अबस्थामै रह्यो । ९ अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई मूभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट तल खसेको छ ।  

अर्थात यसअघि लिएको सपोर्ट विन्दुबाट बजार केही अंक गुमेको देखिन्छ । मुभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट बनाउने गर्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ । बजारलाई बोलिङ्गर ब्याण्ड तथा म्याक्डीबाट नियाल्दा खासै कुनै सुधार भएको देखिदैन ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आरएसआई आज ४० बाट पनि तल खसेको देखिन्छ । कारोबारबाट नियाल्दा आज पनि भोल्युम निकै ड्राई अप बनेको देखिन्छ । हालको बजारलाई पिभट् मार्फत नियाल्दा हालसम्म पनि बजार पिभट् प्वइन्टको पहिलो सपोर्ट २७५६ विन्दुभन्दा माथि रहेको छ ।  

यदि बजार यहाँबाट तल खसेको अवस्थामा २७२५ र २६८० विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने बजारले २८१६,२८४८ र २९०८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.