आईतवार, भाद्र ८,२०८२ 02:51:54
  • आईतवार, भाद्र ८,२०८२ 02:51:54
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १६२.०९ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.४३ रुपैयाँ र बिक्रीदर १८८.२४ रुपैयाँ कायम छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज १० जापानी येनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४७ रुपैयाँ र बिक्रीदर १९.५५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०६ रुपैयाँ र बिक्रीदर ३३.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३५ रुपैयाँ र बिक्रीदर ३८.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५६.७९ रुपैयाँ र बिक्रीदर ४५८.७५ रुपैयाँ कायम भएको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.