सोमबार, भाद्र ९,२०८२ 11:16:09
  • सोमबार, भाद्र ९,२०८२ 11:16:09
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

आज यूरो र पाउण्डको भाउ भने बढेको छ । यो दिन एक यूरोको खरिददर १६३.७५ रुपैयाँ र बिक्रीदर १६४.४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६२.०९ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज एक पाउण्डको खरिददर १८९.०५ रुपैयाँ र बिक्रीदर १८९.८६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८७.४३ रुपैयाँ र बिक्रीदर १८८.२४ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५० रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०६ रुपैयाँ र बिक्रीदर ३३.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३५ रुपैयाँ र बिक्रीदर ३८.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.६६ रुपैयाँ र बिक्रीदर ४५९.६२ रुपैयाँ कायम भएको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.